गृहमन्त्रीको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल बनाइने
मेरोन्यूज
२०८१ असार ३१ गते १६:४७

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।
सोमबार मन्त्रीमा नियुक्त भएका रिजालले पदभार ग्रहण गर्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।
सम्बन्धित













56 days to HoR elections: Complaints can be filed against NA candidates
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
भक्तपुरमा प्रहरीमाथि चक्कु प्रहार: चार जना पक्राउ
आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै
एसएसपी बढुवाका लागि १० जना एसपी सिफारिस
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया