सिरियल ‘भुन्टी’ अब कान्तिपुर टिभीबाट हेर्न सकिने
मेरोन्यूज
२०८१ साउन २ गते २०:३२

काठमाडौं । नेपाली सिरियल ‘भुन्टी’ टेलिभिजनमा पनि प्रसारणमा आउन थालेको छ।
युट्युबमा लोभलाग्दो भ्युज पाउँदै आएको यो सिरियल मंगलबारदेखि कान्तिपुर टिभी एचडीमा प्रसारण हुन थालेको हो।
सिरियलको पछिल्लो एपिसोड हिजो राती ९ बजेदेखि टेलिभिजनमा प्रसारण भयो। ९ः १० बजे युट्युबमा स्ट्रिमिङ गरियो।
यसअघि सिरियल मंगलबार ८ बजे युट्युबमा प्रसारण हुने गरेको थियो।
आशा फिल्मस्को प्रस्तुति रहेको सिरियलको अहिलेसम्म २२३ भाग प्रसारणमा आएको छ।
भुन्टी अहिलेको समयमा युट्युबमा सबभन्दा धेरै भ्युज पाउने सिरियल हो।
सम्बन्धित
















विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया