काठमाडौं उपत्यकामा थपिए १४९ कोरोना सक्रमित
मेरोन्यूज
२०७७ चैत २४ गते १६:२१

काठमाडौं । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १४९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १०८, भक्तपुरमा ८ र ललितपुरमा ३३ जना गरी १४९ जना थपिएका छन् । पछिल्लो २४ घण्टामै देशैभर २६० जनामा कोरोना संक्रमण देखिएको छ ।
सम्बन्धित
















भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य
रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता
कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया