माओवादीद्वारा मुख्यमन्त्री पौडलको राजीनामा माग
मेरोन्यूज
२०७७ चैत २४ गते १६:३२

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गरेको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले वर्तमान प्रदेश सरकार पूर्णरुपमा असफल भइसकेको, अविश्वासको प्रस्ताव दर्ता गर्दा अल्पमतमा रहेको कारण तत्काल राजीनामा दिएर नयाँ सरकार गठन गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।
यसैगरी,माओवादी केन्द्रका सांसदहरुले बैठकमा उठेर विरोध जनाउन थालेपछि सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक बुधबार बिहान ११ बजेका लागि आह्वान गर्दै यस बैठकलाई स्थगित गरेका थिए ।
सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया