डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पोखरेल

चितवन । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल निर्वाचित भएका छन् । एशोसिएसनको आज मंगलबार चितवनको भरतपूरमा सम्पन्न निर्वाचनमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलसँगै उपाध्यक्षः सुयोग श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सांग्रिला डेभलपमेण्ट बैंक, सचिवः बोधराज देवकोटा, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी बिकास बैंक, निर्वाचित भएका हुन् ।
यसैगरी कोषाध्यक्षः प्रविण बस्नेत, प्रमुख कार्यकारी अधिकृत, कामना सेवा बिकास बैंक
लगाएत अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित हुनु भएको एशोसिएसनले जनाएको छ ।
यस्तै एशोसिएसनको सदस्यहरुमा नरेश सिंह बोहरा, प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक, प्रकाश पौडेल, प्रमुख कार्यकारी अधिकृत, साइन रेसुंगा डेभलपमेण्ट बैंक, श्रीचन्द्र भट्ट, प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक र नविन सुवेदी, प्रमुख कार्यकारी अधिकृत, सप्तकोशी डेभलपमेण्ट बैंक, उमेश कुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत, ग्रिन डेभलपमेण्ट बैंक,
नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी कार्यभार पनि सम्हालेका छन् ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले आफुलाई अध्यक्ष पदमा निर्वाचित गर्नुभएको धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाए । आजका बिकास बैंकहरु व्यसायका दृष्टिकोणबाट बाणिज्य बैंकहरु जस्तै रहेको दाबी गर्दै ९० वटा बिकास बैंक घटेर २० भन्दा तल आउदा पनि मार्केट शेयरका हिसाबले पहिले जस्तै कायम राख्नु आजका बिकास बैंकहरुको उपलब्धि उनको भनाई छ ।

















अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
प्रतिक्रिया