एक वर्षमा १७ सय प्रहरी कर्मचारी कारबाहीमा
मेरोन्यूज
२०८१ साउन ६ गते २१:२३

काठमाडौँ । पछिल्लो एक आर्थिक वर्षमा १७ सय एक जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।
२०८० साउन १ देखि २०८१ असार मसान्तसम्म १७ सय एक जना प्रहरीलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा सबैभन्दा धेरै प्रहरी जवान छन् । एक वर्षको अवधिमा ७ सय ६४ जवान, ३३८ सहायक हवलदार र २८२ जना हवलदार कारबाहीमा परेका हुन् ।
उच्च तहमा ३ जना एसएसपी, १ जना एसपी र ११ जना डीएसपी कारबाहीमा परेका छन् । सो अवधिमा २६ जना इन्स्पेक्टरहरु कारबाहीमा परेका छन् ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया