जाेशी एआइजीमा बढुवा सिफारिस
मेरोन्यूज
२०८१ साउन ७ गते २१:२४

काठमाडौं । सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालय बसेको बढुवा समितिको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा उनको सिफारिस भएको हो ।
डीआईजी जोशी हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे प्रहरी प्रमुख रहेका छन् ।

सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया