शुक्रबार, पुष १८, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

मेरोन्यूज २०८१ साउन ९ गते ११:२८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

आज बिहान ११ बजे विमानस्थलमा जहाज दुर्घटना भएको हो ।

दुर्घटनाबारे थप विविरण आउन बाँकी छ ।

प्रतिक्रिया