शुक्रबार, वैशाख ४, २०८३

थारु आयोगको थारु समुदायलाई निजामतीतर्फ ७ प्रतिशत कोटा छुट्याउन सिफारिस

मेरोन्यूज २०७७ चैत २५ गते १८:३५

काठमाडौं । थारु आयोगले थारु समुदायको निजामती सेवामा सहभागिता कोटा घटाएको भन्‍दै निजामती विधेयकमा संशोधन गर्न सरकारलाई सिफारिस गरेको छ।
बुधबार बसेको थारु आयोगको बैठकले जनसंख्याको आधारमा प्रतिशत तोकी राज्यका हरेक क्षेत्रमा थारु समुदायलाई समानुपातिक समावेशिताको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका अध्‍यक्ष विष्णु चौधरीले बताए।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया