कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजे
मेरोन्यूज
२०७७ चैत २६ गते १०:००

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा विहान ११ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका विषयगत समितिका सदस्य हेरफेर र संयुक्त सभाका समिति सदस्य हेरफेर लगायत विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।
कांग्रेस सचेतक पुष्षा भुषालले प्रतिनिधि सभा बैठक बस्नु अघि कार्यव्यव्स्था समितिको बैठक आह्वान हुनु स्वभाविक भएको बताइन् । उनले प्रतिनिधि सभाको बैठकलाई व्यवस्थित र थप प्रभावकारी बनाउन बैठक बोलाएको हुन सक्ने बताइन् ।
नेकपा एमालेका नेता खगराज अधिकारीले समितिको बैठकबारे सूचना आएपनि बैठकका एजेन्डाबारे जानकारी नभएको बताए ।
सम्बन्धित
















राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया