दिल्लीमा भएको त्यो पार्टी, जहाँ एक युवतीले सलमानलाई थप्पड हानेकी थिइन्
मेरोन्यूज
२०८१ साउन २० गते १३:३४

काठमाडौं । वलिउड अभिनेता सलमान खान आगामी इदमा फिल्म ‘सिकन्दर’ लिएर आउँदैछन् । फिल्ममा उनीसँगै मुख्य भूमिकामा अभिनेत्री रश्मिका मन्दाना देखिनेछिन् ।
यो फिल्मलाई ‘गजनी’ र ‘होलिडे’जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन् ।
रिल लाइफमा एक्शन गर्ने सलमान केहिवर्षअघि रियल लाइफमा पनि एक्शनको सिकार भएका थिए । मुम्बइ मिररका अनुसार डिजाइनर सञ्जना जोनले दिल्लीमा पार्टी आयोजना गरेकी थिइन् । उक्त पार्टीमा सलमान पनि सहभागी थिए ।
पार्टी चलिरहेकै क्रममा एक युवतीले सलमानलाई छप्पड हानेकी थिइन् । उक्त घटनपछि सलमान केहीबेर शान्त भएका थिए । र पछि उनले आफ्ना गार्डलाई ती युवतीलाई बाहिर निकाल्न लगाएका थिए ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया