गृहमन्त्री बादललाई सांसदबाट हटाउन माओवादीको सिफारिस
मेरोन्यूज
२०७७ चैत २७ गते १४:३९

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारवाही गरेको छ ।
माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई आज पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो। यससँगै अब बस्ने राष्ट्रियसभाको बैठकमा थापालाई कारवाही गरेको जानकारी दिइनेछ ।
यसअघि माओवादीले कारवाही सिफारिस गरेसँगै सांसदहरू टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसद पद रिक्त भइसकेको छ।
सम्बन्धित









एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
प्रतिक्रिया