राष्ट्रपती भण्डारीद्धारा ४ मन्त्रीको पुनर्नियुक्ति (पत्रसहित)
मेरोन्यूज
२०७७ चैत २७ गते १५:३३

काठमाडौं । राष्ट्रपती विद्यादेवि भण्डारीले ४ जना मन्त्रीहरुलाई पुनर्नियुक्ति गरेका छन् ।
नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारीसमा पुनर्नियुक्ति गरिएको हो ।
नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका चारजना मन्त्रीको सांसदको पद खोसिएपछि आज मन्त्रीमा पुनर्नियुक्ति पाएको हो ।
मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई आज साझँ ५ बजेँ राष्ट्रपती कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अन्य राजनिक दलमा गतिविधि गरेको देखिएकाले २०७३ को दफा ३४ को उपदफा १ बमोजिम ४ मन्त्रीलाई सांसद पदबाट पदमुक्त भएको घोषणा गरेका थिए ।

सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया