ट्रक चालक फरार, स्कुटर चालकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा
मेरोन्यूज
२०८१ साउन ३१ गते १७:५२

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव प्रहरीले अस्पताल पठाएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको हो ।
मृत्यु भएकी महिलाको सनाखत भएको छैन । ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको छ ।
ट्रक चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा करिब २ हजार प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन काठमाडौंबाट १९५ जना थप प्र्रहरी परिचालन गरिएको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया