भीम रावलको प्रश्न ? तक्मामा नयाँ नक्सा नराख्नु विदेशी गुप्तचरहरूसँगको मन्त्रणा त होइन ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न तक्मा र पदकसहित विभूषितबारे प्रश्न गरेका छन् । शनिबार रावलले ट्वीट गर्दै नेपालको पूरानै नक्सा राखेको भन्दै प्रश्न गरेका हुन् ।
नेपालको नयाँ नक्सा नराख्नुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल जवाफ दिनुपर्ने समेत बताएका छन् । नयाँ नक्सा नराख्नुको कारण बालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचरसमेतका व्यक्तिहरूसद्दगको मन्त्रणा त होइन ? भन्दै रावलले प्रश्न गरेका छन् ।
राष्ट्रियताको भावनाकासाथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरून्त जवाफ दिनुपर्छु रावलले प्रश्न गरेका छन् यसाे हुनुको कारण कतै बालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?










युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की
सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन: एमाले नेता
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
प्रतिक्रिया