प्रहरीद्वारा रौतहटमा १५ लाख बढीको अवैध सामान बरामद
मेरोन्यूज
२०८१ भदौ १ गते २०:२०

रौतहट । रौतहटस्थित प्रहरीको गस्ती टोलीले १५ लाख रुपैयाँ भन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका ईकाईहरुले जिल्लाको विभिन्न नाका हुँदै तस्करले भित्र्याएको सामानहरू बरामद गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार प्रहरी टोलीले १ लाख ७४ हजार ९९६ रुपैया बराबरको लत्ताकपडा, ३ लाख ७४ हजार २७३ बराबरको किराना सामान, ४ लाख ४० हजार हुन्डीको रकम ४ लाख ७४ हजार २२० बराबरको दुई मोटसाइकल सहित सौंफि रक्सी ५५ हजार ९८० बराबरको हार्डवेयर बरामद भएको हो ।
बरामद सामानहरू आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया