मंगलबार, चैत १०, २०८२

सुन्दरीजलमा नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता

मेरोन्यूज २०८१ भदौ २ गते ११:३८
This image has an empty alt attribute; its file name is Sundarijal.jpg.jpg

काठमाडौं । फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता भएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौंको गोकर्णेश्वर नगरपालिका- १ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन् ।

उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ। उनको नाम भने खुलेको छैन्।

प्रतिक्रिया