आर्सनल नेपालले मनायो १५ औं वार्षिकोत्सव
मेरोन्यूज
२०८१ भदौ २ गते १४:०४

काठमाडौं । आर्सनल नेपालले स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सन् २००९ मा स्थापना भएको आर्सनल नेपालले वार्षिकोत्सव मनाएको हो । पदाधिकारी, पूर्व पदाधिकारी तथा सदस्यहरु उपस्थित रहेको सो अवसरमा केक काट्दै क्लबको नयाँ टी–शर्ट पनि वितरण गरिएको थियो ।
साथै, क्लबले बिगतमा गरेका विभिन्न कार्यक्रमहरुको समिक्षासहित आगामी योजनाहरुको बारेमा समेत छलफल भएको थियो । आर्सनल नेपाल इंग्लिस फुटबल क्लब आर्सनलको समर्थकहरुको समूह हो ।
यस क्लबले आर्सनल तथा समग्रमा फुटबल समर्थकहरुसँगको सहकार्यमा विभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।
सम्बन्धित
















ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास
पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
प्रतिक्रिया