जनप्रगतिशील मञ्च दक्षिण कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा जीवन खतिवडा चयन
मेरोन्यूज
२०८१ भदौ २ गते १९:४५

दक्षिण कोरिया । नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको आज सम्पन्न छैठौं राष्ट्रिय अधिवेशनबाट जीवन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा रुद्र थापा, उपाध्यक्षमा मान ब . बिष्ट, बिबि स्याङ्तान, नवीन परियार , राजेन्द्र फुयाल चयन भएका छन् ।
यस्तै महासचिवमा सुबिन्द्र मगर, सचिवमा सुरेन्द्र लावती, चरित्र शाहि, रामदेव बिष्ट, दावाफिन्जो तामाङ, हरि शाही, कोषाध्यक्षमा रुक्मा बम चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा गिरबहादुर बुढामगर, दिवस घर्ती मगर, मौसम बम्जन , नविशा लावती, नकुल राई, चक्र महतारा, जिवि सुनुवार, दशरथ कुँवर चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल र केन्द्रीय सदस्य ओम शर्मा को उपस्थितीमा कोरियाको राजधानी सिओलमा आज अधिवेशन सम्पन्न भएको हो ।

सम्बन्धित


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया