अखिल क्रान्तिकारीको अध्यक्ष पदका लागि नरेश रेग्मीले गरे उम्मेदवारी घोषणा
मेरोन्यूज
२०८१ भदौ २३ गते १३:५१

काठमाडौँ । अखिल(क्रान्तिकारी)का उपाध्यक्ष नरेश रेग्मी शर्माले केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज आइतबार कोशी प्रदेशको उदयपुर घाइघाटस्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘आगामी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा गरेको छु। विद्यार्थी आन्दोलन फेरि नयाँ उचाइमा उठाउने कुरा एकल प्रयासबाट मात्र हुने कुरा होइन। त्यसको लागि गम्भीर एवं सामूहिक प्रयत्न चाहिन्छ। तसर्थ, सम्पूर्ण प्रतिनिधि एवं प्रियजनहरूलाई आ–आफ्नोबाट सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु’, उनले भनेका छन् ।
सम्बन्धित

















अण्डाको मूल्य बढ्यो
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
बुधवारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बङ्गलादेशका प्रधानमन्त्री रहमान र नेपालका परराष्ट्रमन्त्री शर्मा बिच भेटवार्ता, निर्वाचन सफलताको कामना
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया