नयाँ मापदण्ड जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् : एकीकृत समाजवादी
मेरोन्यूज
२०८१ भदौ २३ गते १५:१२

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती नदी संरक्षणका सन्दर्भमा परेको मुद्दामा अदालतले गरेको फैसलाले जनताको निजि सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको निष्कर्ष निकालेको छ ।
एकीकृत समाजवादी काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला अध्यक्षसहितको टोलीका नेताहरुलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले यस विषयमा पार्टी जनताको पक्षमा उभिने बताउदै जनताको निजी सम्पत्ति माथिको संवैधानिक अधिकार हनन भएको बताएका हुन् ।
उनले यसका लागि सबै किसिमका संवाद र दवाबकारी कार्यक्रम गर्नसमेत पहल गर्ने बताए । कार्यक्रममा अध्यक्ष नेपाल, वरिष्ट उपाध्यक्ष राजेन्द्र पाण्ड, वरिष्ठ नेता प्रमेश हमाल ,उपाधक्षहरु राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति थियो ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया