१ किलो २ सय ६० ग्राम सुन जस्तो पदार्थ बरामद
मेरोन्यूज
२०८१ भदौ २८ गते २१:२०

काठमाडौँ । भाद्र २८ गते अन्दाजी १३:४० बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार इलाका (यात्रु जाँच पास) बाट १ किलो २ सय ६० ग्राम सुन जस्तो पदर्थ बरामद भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले आगन्तुक को ब्यागेज पुन: चेकजाँच गर्ने क्रममा १ किलो २ सय ६०ग्राम (प्याकेज सहित) सुन जस्तो पदार्थ सहित थाइ एयर मार्फत बैंकक बाट आएकी महिला यात्रु बर्ष ३७ कि भारतीय नागरिक सुमित्रा देबि लक्ष्मण राम लाई समेत नियन्त्रणमा लिइएको छ ।
अर्ध तरल अबस्थामा ३ वटा छुट्टाछुट्टै पोकामा प्लास्टिकले बेरेको अबस्थामा सो पदार्थ बरामद भएको हो ।उनलाइ थप अनुसन्धानको लागि गौशाला प्रहरी बृत्तमा बुझाइएको छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया