प्युठानमा जिप दुर्घटना: ३ को मृत्यु, ११ जना घाईते
मेरोन्यूज
२०७८ वैशाख १ गते १३:१४

प्युठान । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाे जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भने ११ जना घाईते भएका छन् ।
तम्घास बाट जिल्ला प्रसासनको टोलि लियर गएको लु १ ज १६५५ नम्बरको जिप प्युठानको स्वर्गद्वारी जाने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र १ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक देवि प्रसाद गैरेले जानकारी दिएका छन् ।
थप ११ जनाको भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरी निरिक्षक गैरेले जनाएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया