एमाले सांसद झपटबहादुर रावलको घरमा ढुंगा प्रहार
मेरोन्यूज
२०७८ वैशाख २ गते १३:४६

काठमाडौं । काठमाडौंको शान्तिनगर स्थित एमालेका सांसद झपटबहादुर रावल बस्ने घरमा ढुंगा प्रहार भएको छ ।
बिहीबार राज्य व्यवस्था समितिको बैठकमा उनले आफ्नो घरमा ढुंगामुढा हुँदा प्रहरीले वेवास्ता गरेको आरोप लगाए ।
गएराती पौने १२ बजेमा पार्किङको विषयमा विवाद भएको थियो ।
सम्बन्धित
















इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
कांग्रेस संसदीय दलको बैठक बस्दै
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया