बोट–बिरुवा उत्पादन गर्न प्लाष्टिक थैलोको प्रयोग
मेरोन्यूज
२०७८ वैशाख ५ गते ८:५१

रसुवा । चिसो क्षेत्रमा लहराजन्य काँक्रो र फर्सिका बोट–बिरुवा उत्पादन गर्न प्लाष्टिक थैलोको प्रयोग बढेको छ ।
रसुवा जिल्लाको उत्तरी भेकमा फागुनसम्म नै माटो नतात्ने र जमिनमा रोपेको वीउमा उम्रिने शक्तिमा ह्रास आएपछि किसानले प्लाष्टिकमा बिरुवा उत्पादन गरी जमिनमा सार्ने अभ्यास शुरू गर्न थालेका छन् । प्लाष्टिकमा रोपिएका वीउ ९० प्रतिशत उम्रिन सफल भएको किसानहरू बताउँछन् । तस्वीरः रासस
सम्बन्धित
















पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया