‘ रैबार टीकापुरका’ संयुक्त गजल संग्रह सार्वजनिक
मेरोन्यूज
२०८१ असोज ३० गते २०:४९

टीकापुर । ‘ रैबार टीकापुरका ‘ संयुक्त गजल संग्रह आज सार्वजनिक भएकाे छ ।
गगन फाउन्डेसन प्रकाशक रहेको गजल संग्रह आज एक कार्यक्रमबिच टीकापुरमा सार्वजनिक गरिएको हाे । गत बर्ष सम्पन्न टीकापुर साहित्य महोत्सवमा वाचन गरिएका १५ वटा गजलकारका ७५ गजलहरु संग्रहमा समावेश छन् ।
प्रख्यात साहित्यकार श्रेष्ठ प्रिया पत्थर , फाउन्डेसनका अध्यक्ष हिक्मत थापा, बलबहादुर रावल , कर्णबहादुर थापा , प्रा. डा. धनकृष्ण उपाध्यायले संग्रहकाे संयुक्त रुपमा लाेकार्पण गरेका थिए । कार्यक्रममा विभिन्न साहित्यकारहरुले कविता र गजल बाचन गरेका थिए ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया