उपनिर्वाचनमा महिला उमेदवार बनाउन आयोगको निर्देशन
मेरोन्यूज
२०८१ कार्तिक १ गते १६:४५

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनमा महिला उमेदवार रहने गरी मनोनयन पत्र दिन निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बिहीबार जारी गरेको विज्ञप्तिमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उमेदवारको मनोनयन पत्र पेस गर्दा महिला उमेदवार रहने गरी मनोनयपत्र पेस गर्नुपर्ने उल्लेख छ ।
“…उमेदवारी दिने राजनीतिक दलले महिला उमेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ,” विज्ञप्तिमा भनिएको छ ।
असोज १६ गते स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदै छ । त्यसका लागि मंसिर २ गते उमेदवारी दर्ताको कार्यक्रम छ ।
सम्बन्धित















चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया