रविलाई पक्राउ गर्न खोजिए विपक्षी दलले प्रतिवाद गर्ने
मेरोन्यूज
२०८१ कार्तिक २ गते १२:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने विपक्षी दलहरुले निर्णय गरेका छन्।
शुक्रबार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको विपक्षी दलको बैठकले सो निर्णय गरेको हो। बैठकमा रवि लामिछानेको विषयमा छलफल भएको थियो।
बैठकमा अध्यक्ष प्रचण्डले सरकार रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको बताएका थिए। पार्टी फुटाउने र रवि लामिछानेलाई पक्राउ गर्ने तयारी सरकारको रहेको उनले बताएका थिए।
सम्बन्धित











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया