कीर्तिपुरबाट नगद र सुन चोरेको आरोपमा ६ जना पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक ४ गते २०:००

काठमाडौँ । काठमाडौँको कीर्तिपुरबाट नगद र सुन चोरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
आरोपीहरूले असोज ३० मा कीर्तिपुरस्थित सिता पौडेलको घरबाट सुन र नगद चोरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा मोरङ घर भएका २९ वर्षीय गोविन्द परियार, डोटी घर भएका ३० वर्षीय सुरेश नेपाली, धादिङ घर भएका २६ वर्षीय निशान ढुंगाना, ४१ वर्षीया गिता ढुंगाना, नुवाकोटका श्याम बहादुर सुनार र मकवानपुर घर भएका सुरज श्रेष्ठ ‘ओखरे’ छन् ।
उनीहरू असोज ३० मा साँझ ६ बजेतिर चोरी गरेर फरार भएका थिए । आरोपीहरूको साथबाछ ३९ ग्राम सुन र १ लाख २० हजार नगद बरामद गरिएको एसपी जिसीले जानकारी दिए ।
सम्बन्धित
















जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया