सोमबार, चैत ३०, २०८२

१७ जिल्लाका सीडीओको सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)

मेरोन्यूज २०८१ कार्तिक ९ गते १६:१३

काठमाडौं। गृह मन्त्रालयले केही कर्मचारीहरूको पदस्थापन तथा सरूवा गर्ने निर्णय गरेको छ। भक्तपुर र ललितपुरसहित १७ जना सीडीओको सरुवा भएको मन्त्रालयले जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

जस अनुसार ललितपुरमा रमेश ढकाल आएका छन् भने ललितपुरका सिडिओ रहेका तुलसीबहादुर श्रेष्ठको गृहमा सरूवा भएको छ।

भक्तपुरमा रहेका रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल भएका छन्।

त्यस्तै, विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव र सहायक सीडीओको पनि सरुवा भएको छ।

हेर्नुहाेस् सूची :

प्रतिक्रिया