अवैध लागुऔषधसहित उर्लाबारीबाट एक जना पक्राउ
मेरोन्यूज
२०७८ वैशाख ६ गते १२:४७

मोरङ। जिल्लाको उर्लाबारी नगरपालिका–४ स्थित आइतबारे बजारबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलिले मिक्लाजुङ गाउँपालिका–३ घर भएका पक्राउ पर्नेमा ५१ वर्षीय सुरेन्द्र गड्तौलालाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ट्रामाडोल २ सय ट्याब्लेट र डेकोलिक २ सय ट्याब्लेट बरामद गरेको छ । लागुऔषध मुद्दामा म्याद लिएर उनीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सम्बन्धित

















केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिक्रिया