बिहीबार, चैत १२, २०८२

सुरु भयो नेपाल र बंगलादेशबीचको फाइनल खेल

मेरोन्यूज २०८१ कार्तिक १४ गते १८:४०

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ साढे ६ बजेदेखि फाइनल खेल सुरु भएको हो । 

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया