इंग्ल्याण्डसँग ६ विकेटले नेपालको जित
मेरोन्यूज
२०८१ कार्तिक १६ गते ८:२४

काठमाडौं । द हङकङ सिक्सेस प्रतियोगिताको पहिलो खेलमा नेपालले इंग्ल्याण्डमाथि ६ विकेटको शानदार जित दर्ता गरेको छ । इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४ ओभर २ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका कप्तान सन्दीप जोराले १२ बलमा आक्रमण अर्धसतक प्रहार गरे । लोकेश बम २० र रसिद खान २१ रनमा अविजित रहे । यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ५ ओभर ५ बलमा९७ रनमा अलआउट भएको छ । इंग्ल्याण्डले एक बल बाकी छदा सबै विकेट गुमाएर ९७ रन जोडेको थियो ।
बलिङमा नेपालका प्रतिश जिसीले सर्वाधिक २ विकेट लिएका थिए । नेपालले अब दोस्रो खेल अष्ट्रेलियासंग खेल्नेछ ।
सम्बन्धित
















कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया