मुख्यमन्त्री कार्कीद्वारा नेपाल संवत्को शुभकामना
मेरोन्यूज
२०८१ कार्तिक १७ गते १२:४६

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्वहरु सामाजिक सहिष्णुता र एकता प्रवद्र्धन गर्ने माध्यम भएका बताएका छन् ।
नेपाल संवत् ११४५ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले नेपाल संवत् मुलुकको मौलिक संवत् भएको बताएका छन् । आजदेखि नववर्ष प्रारम्भ भएको तथा यसले आपसी सद्भाव वृद्धि गर्ने बताए ।
मुलुकका राष्ट्रिय विभूति तथा नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वा हुन् । काठमाडौका समाजसेवी उहाँले धेरै निर्धनलाई ऋणमुक्त गरेको जनश्रुति छ ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया