रुखको झ्याउ केलाउदै महिला
मेरोन्यूज
२०७८ वैशाख ७ गते ९:३२

खोटाङ । रुखको झ्याउ केलाउँदै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका महिला । पाल्ते, घङ्गरु र असारेको रुखमा पाइने धुस्रे रङको झ्याउ कुखुराको मासुसँग पकाएर खाने गरिन्छ । यो झ्याउ पकाएर खाँदा मुटु रोग निको हुने जनविश्वास छ । तस्बिरः रासस
सम्बन्धित
















पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया