सोमबार, चैत ९, २०८२

प्रहरीले रविलाई तेस्रोपटक अदालत उपस्थित गरायो

मेरोन्यूज २०८१ कार्तिक २० गते ११:०२

पोखरा । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज अदालत उपस्थित गराइएको छ। 

Advertisement
nepal life insurencenepal life insurence

सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रकाउ परेका गोर्खा मिडियाका तत्कालीन प्रबन्धनिर्देश लामिछानेसहित कास्की प्रहरीकै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपका लागि आज जिल्ला अदालत कास्की लगिएको हाे।

प्रतिक्रिया