सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर देवकुमारलाई अदालतमा उपस्थित गराइयो
मेरोन्यूज
२०८१ कार्तिक २५ गते ११:३७

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा देवकुमार नेपालीलाई कास्की अदालतमा उपस्थित गराइएको छ ।
ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपालीलाई पोखरास्थित इमेज सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि शनिबार बागलुङबाट पोखरा ल्याइएको थियो।
उनीविरुद्ध हिरासत अनुमति लिन प्रहरीले आज उनलाई अदालतमा उपस्थित गराएको हो।
इमेज सहकारीका अध्यक्ष नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । उनी इमेज सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि बागलुङ कारागारमा थिए।
सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया