महोत्तरीमा एक वृद्धा मृत अवस्थामा फेला
मेरोन्यूज
२०८१ कार्तिक २८ गते १७:५१

महोत्तरी । महोत्तरीमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् ।
जलेश्वर नगरपालिका-४ सुगा बस्ने ७२ वर्षीया रामकली देवी महतो सोही ठाउँस्थित पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित














पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया