यी अभिनेत्रीसँग जोडिएको थियो गोविन्दाको नाम
मेरोन्यूज
२०८१ मंसिर ९ गते १२:४१

काठमाडौं । बलिउड अभिनेता गोविन्दाको नाम कयौं अभिनेत्रीसँग जोडिएको छ । कुनैसमय अभिनेत्री निलम कोठारीसँग उनको नाम जाडिएको थियो । तर हालै एक अन्तरवार्तामा गोविन्दा र आफुबिच त्यस्तो केहि नभएको निलमले बताएकी छन् ।
यस्तै गोविन्दाको नाम अभिनेत्री दिव्या भारतीसँग पनि जोडिइसकेको छ । रानी मुखर्जी र गोविन्दाको सम्बन्धलाई लिएर पनि कुनै समय निकै चर्चा भएको थियो ।
रविना टण्डनसँग पनि गोविन्दाको नाम जोडिएको थियो । भनिन्छ, गोविन्दा माधुरी दिक्षितलाई खुब मन पराउँथे । कुनै समय उनीहरुको अफेयरको निकै चर्चा भएको थियो ।
सम्बन्धित
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
प्रतिक्रिया