कीर्तिपुर अपडेट : कांग्रेसले मतान्तर बढाएर एक हजार पुर्यायो, दुई वडाको गणना बाँकी
मेरोन्यूज
२०८१ मंसिर १७ गते २०:१०

काठमाडौं । काठमाडौंस्थित कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् । उनी नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरभन्दा एकहजार मतले अगाडि छन् ।
पछिल्लो मत परिणाम अनुसार, कांग्रेसका डंगोलले चारहजार १०८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले तीनहजार १०८ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले दुईहजार ७४० मत ल्याएका छन् ।
कीर्तिपुरमा अहिलेसम्म १५ हजार ०२८ सदर मत गणना भएको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया