एकसाथ फिल्म खेल्न तयार छन् शाहरुख, सलमान र आमिर
मेरोन्यूज
२०८१ मंसिर २३ गते १७:१४

काठमाडौं । बलिउड अभिनेता आमिर खानले आफू, शाहरुख खान र सलमान खान एकसाथ फिल्ममा काम गर्न तयार रहेको खुलासा गरेका छन् ।
रेड सी फिल्म फेस्टिभलमा आमिरले सलमान र शाहरुखसँग ६ महिनाअघि सँगै फिल्म गर्नेबारे कुरा गरेको बताए । आमिरले भने– ‘६ महिनाअघि हामी कतै सँगै थियौं र यसबारेमा कुरा गरेका थियौं । वास्तवमा यो पहल गर्ने म नै हुँ। मैले शाहरुख र सलमानलाई भनें कि हामी तीनैजनाले सँगै फिल्म नगर्दा साँच्चै दुःख लाग्नेछ।’
बलिउडका तीन ठूला कलाकारलाई ठूलो पर्दामा सँगै देख्ने सम्भावना लामो समयदेखि फ्यानबीच चर्चाको विषय बनेको छ । आमिरका अनुसार शाहरुख र सलमान पनि यसका लागि तयार छन् । आफुहरु तीनै जना राम्रो स्क्रिप्टको पर्खाइमा रहेको उनले बताएका छन् ।
सम्बन्धित
















व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया