कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु : कुशल भुर्तेल
मेरोन्यूज
२०८१ मंसिर ३० गते १८:४८

काठमाडौं। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो प्रदर्शन किन कमजोर भयो भनेर आफैँ बु्झ्न नसकेको बताएका छन् ।
आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिमसँग ५ रनले पराजित भएपछि कप्तान कुशल भुर्तेलले यसो बताएका हुन् ।
‘म आफैँले बुझ्न सकेको छैन मेरो प्रदर्शन यस्तो भयो भनेर।’ भुर्तेलले पोष्ट म्याचमा भने। उनले समग्र लिगमा आफ्नो प्रदर्शनबाट सन्तुष्ट नभएको बताए ।
साथै उनले कमजोर प्रदर्शनको जिम्मेवारी पनि आफै लिने बताए । उनले भने, ‘कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु।’
सम्बन्धित
















प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै
नवनिर्वाचित सांसदहरुले लिए शपथ
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया