सुदूरपश्चिमसँगको हारका बाबजुद कर्णाली एनपीएलको प्लेअफमा, काठमाडौं बाहिरियो
मेरोन्यूज
२०८१ पुष १ गते १२:०७

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई पराजित गरेसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समिकरण पूरा भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको छ । यससँगै प्लेअफ समिकरण पूरा भएको छ ।
जसअनुसार कर्णाली याक्स एनपीएलको प्लेअफमा प्रवेश गरेको छ। काठमान्डु गुर्खाज भने प्रतियोगिताबाट बाहिरिएको छ।
आज भएकाे लिग चरणको अन्तिम खेलमा कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र पूरा गरेको भए काठमान्डु प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली प्लेअफमा पुगेको हो ।
सम्बन्धित
















मकवानपुरमा भिरबाट लडेर एक बालिकाको मृत्यु
इरानी उर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प
गगन थापाले भने- हतार र हतासमा राजीनामा दिएको थिइनँ
आमाको नामबाट ३ हजारले लिए नागरिकता
इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’का विजेताहरूलाई पुरस्कार वितरण
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया