मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी
मेरोन्यूज
२०८१ पुष ९ गते १९:१२

काठमाडौं । मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल भइरहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया