काठमाडौं उपत्यकामा थप ८७२ जनामा कोरोना
मेरोन्यूज
२०७८ वैशाख ११ गते १७:१३

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६४४, ललितपुरमा १४१ र भक्तपुरमा ८७ जना गरी ८७२ जना थपिएका हुन् ।
यसैगरी, पछिल्लो २४ घण्टामा दुई हजार ६१९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २६८ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।
सम्बन्धित
















एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया