सेयर बजारमा सामान्य सुधार, काराेबार रकम साढे ३ अर्ब
मेरोन्यूज
२०८१ पुष १७ गते १५:३२

काठमाडौं । बुधबार सेयर बजार आज सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशलमव १० अंकले बढेर २,५८१ को विन्दुमा कायम भएको हो ।
बुधबार १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ । आज दिनभरिमा ३०५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५९ करोडको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । यसदिन कम्पनीको २१ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ९ करोड ६९ लाख ६० हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्रिशुली जलविद्युत कम्पनीको ९ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
सम्बन्धित















उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय सुरक्षा तालिम सुरु
सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
यी हुन् श्रम संस्कृति पार्टीले छानेका ४ समानुपातिक सांसद
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया