यति धेरै साइबर अपराध भइरहेको छ, म के गरौँ : रामकुमारी झाँक्री
मेरोन्यूज
२०८१ पुष २५ गते १५:१८

काठमाडौँ। नेकपा एकीकृत समाजवादी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध साइबर अपराध भइरहेको बताएकी छन्।
यस विषयमा के गराैँ भनेर उनले सामाजिक सञ्जालमा सुझाव पनि मागेकी छन्।
बिहीबार पूर्वमन्त्री झाँक्रीले लेखेकी छन्, ‘मेरो एउटा राजनीतिभन्दा परको साथी छ। उसले एकदिन मलाई भन्योः ‘यति धेरै साइबर अपराध भइरहेको छ तिमीमाथि, किन चुप लागेको? कि त सोसल मिडिया/मिडिसामा आफूलाई प्रस्तुत नगर कि त यस्तालाई कानुनी दायरामा ल्याउने काम गर। तिमीलाई गरेको कमेन्ट पढेर मेरो मुडअफ भयो।’ तपाईं पनि भन्नु त म के गरौँ?’

सम्बन्धित
















गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया