कोरोना संक्रमितले सेती प्रादेशिक अस्पताल भरियो
कोरोना संक्रमित राखेर उपचार गर्ने ठाउँ खाली छैन
मेरोन्यूज
२०७८ वैशाख १२ गते १६:१४

काठमाडौं । कोरोना संक्रमितले धनगढीस्थित सेती प्रादेशिक अस्पतालका शय्या भरिएका छन्। आइतबार कोरोना संक्रमितले उक्त अस्पतालमा रहेका ५५ शय्या भरिए हुन् ।
अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले कोरोना संक्रमितले अस्पतालका सबै शय्या भरिएको बताए। उनले शय्या अभाव भएकोबारे प्रदेश सरकारलाई जानकारी गराइएको समेत बताए ।
यता, कञ्चनपुरको महाकाली अस्पतालमा भएका ५० शय्याका आइसोलेसन पनि भरिएको अस्पतालले जनाएको छ । आइसियूमा ६ जनाको उपचार भइरहेको छ। एक जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
सम्बन्धित
















दासढुंगा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया