पीएम कप महिला क्रिकेट : गण्डकीविरुद्ध सुदूरपश्चिमको सहज जित
मेरोन्यूज
२०८१ माघ १ गते १३:०५

काठमाडौं । प्रधानमन्त्री कप (पीएम) महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरूआत गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आजदेखि सुरू प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिमकी ओपनर रेवती धामीले सर्वाधिक २१ रन जोडिन् । २७ बल खेलेकी उनले २ चौका प्रहार गरिन् । मनिषा बोहरा ९, कप्तान विन्दु रावल ६, कविता कुँवर ८ रनमा आउट हुँदा शोभा रोकाय ४ रनमा अविजित रहिन् ।
बलिङमा गण्डकीकी आकृती तिवारी र अपेक्षा बुढाथोकीले एक-एक विकेट लिए ।
सम्बन्धित
















आयोन र एक्सपिङसहित सीजी मोटर्सकाे पोखरामा मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प
हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुँदै
वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति
निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु : ज्येष्ठ सदस्य केसी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया