उपत्यकाका तीन जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने तयारी
मेरोन्यूज
२०७८ वैशाख १३ गते १३:३७

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने तयारी भइरहेको जनाएको छ ।
सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं, ललितपुर र भक्तपुरमा एक हपताका लागि निषेधाज्ञा लगाउने तयारी भइरहेको बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।
निषेधाज्ञाको निषेधाज्ञा अवधिभर अत्याआवश्यक बाहेकका सबै सेवा बन्द हुने छन् । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले काठमाडौंलगायतका सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सम्बन्धित

















सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
रवि लामिछानेकाे मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
नयाँ सांसदहरूको शपथ चैत १२ गते
निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया